सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

यो कारणले म एनआरएन युएसएको उपाध्यक्ष पदको प्रत्याशी : बिनय अर्याल

इनेप्लिज २०७१ माघ २ गते २:४५ मा प्रकाशित

binay jee

– सम्भावनाका मार्गहरु कोर्न प्रसस्त ठाउँ भएकोले आफुले केहि गर्न सकिनेछ भनि उम्मेदवारी तय । 

– युवाहरुको सहभागिताको साथ एनआरएनलाई अगाडी बढाउने मेरो मुख्य उदेश्य । 

– समाजका विभिन्न क्षेत्रका युवावर्गलाई संलग्न गराई एनआरएनलाई अग्रगामी दिशामा लैजाने लक्ष्य । 

– नेतृत्व चयन गर्दा सहमति, सम्बादबाट सर्वसम्मति हुने सम्भावना रहे आफु समाजको हित तथा संस्थाको एकताको लागि त्याग र बलिदान गर्न तत्पर । 

प्रतिक्रिया