वैदेशिक रोजगारबाट देशलाई विकास गर्न सकिने
इनेप्लिज
२०७१ माघ १ गते १:३८ मा प्रकाशित
३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मुलुकमा रोजीरोटीको व्यवस्था हुन नसक्दा बिदेसिएका हुन् । अहिले दैनिक १५ सयका हाराहारीमा नेपालीहरू मुलुक छाडिरहेका छन् l सरकारले राम्रो सुझबुझसहित यो सुझावलाई सकारात्मक ढंगबाट अगाडि बढाउन सके वाषिर्क एक खर्बसम्मको बजेट तथा लगानीको स्रोत विदेशमा रहेका ५० लाख नेपालीबाट जुट्ने निश्चित छ । यो स्रोतलाई लगानीमा उपयोग गर्न वैदेशिक रोजगारीमा रहेका कामदारका सामाजिक सुरक्षा तथा मुलुकमा पूर्बाधार निर्माणको क्षेत्रमा लगाउन सकिन्छ l
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया