बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०८:३१
वासिङटन डिसी 22:46

वैदेशिक रोजगारबाट देशलाई विकास गर्न सकिने

इनेप्लिज २०७१ माघ १ गते १:३८ मा प्रकाशित

k 2

३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मुलुकमा रोजीरोटीको व्यवस्था हुन नसक्दा बिदेसिएका हुन् । अहिले दैनिक १५ सयका हाराहारीमा नेपालीहरू मुलुक छाडिरहेका छन् l  सरकारले राम्रो सुझबुझसहित यो सुझावलाई सकारात्मक ढंगबाट अगाडि बढाउन सके वाषिर्क एक खर्बसम्मको बजेट तथा लगानीको स्रोत विदेशमा रहेका ५० लाख नेपालीबाट जुट्ने निश्चित छ । यो स्रोतलाई लगानीमा उपयोग गर्न वैदेशिक रोजगारीमा रहेका कामदारका सामाजिक सुरक्षा तथा मुलुकमा पूर्बाधार निर्माणको क्षेत्रमा लगाउन सकिन्छ l

प्रतिक्रिया