शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०६:५५
वासिङटन डिसी 21:10

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

इनेप्लिज २०७१ पुष ३० गते ७:३४ मा प्रकाशित

SushilKoirala-KPOli_20141109050641काठमाडौँ, ३० पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।

एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा सुरु भएको आन्दोलन र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयवस्तुसहितको प्रतिवेदन पेस गरेको सन्दर्भमा बैठक डाकिएको  बताइएको छ ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया