सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
इनेप्लिज
२०७१ पुष ३० गते ७:३४ मा प्रकाशित
काठमाडौँ, ३० पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।
एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा सुरु भएको आन्दोलन र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयवस्तुसहितको प्रतिवेदन पेस गरेको सन्दर्भमा बैठक डाकिएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग
प्रतिक्रिया