मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०८:१४
वासिङटन डिसी 21:29

राजदुत काली प्रसाद पोखरेल क्यानाडा आगमन

इनेप्लिज २०७१ पुष ३० गते ०:१८ मा प्रकाशित

kali

पौष २९ ,डिसी
विजय थापा

क्यानाडाका लागि नेपाल सरकारको तर्फ बाट नियुक्त हुनु भएका राजदुत काली प्रसाद पोखरेल क्यानाडाको ओटावा पुग्नु भएको छ l

र महामहिम राजदुत पोखरेल जनवरी ९ तारिख नेपाली दुतावास ओटावा क्यानाडा पुग्नु भएको जानकारी ओटावाकि सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी राधा बस्नेतले जानकारी दिनु भएको छ l

र ओटावामा रहेका नेपाली समुदायले भर्खर आई पुग्नु भएका राजदुत काली प्रसाद पोखरेललाई स्वागत समारोहको साथै अन्तरक्रिया कार्यक्रम पनि गरिने योजना रहेको अधिकारकर्मी राधा बस्नेतले जानकारी गराउनु भएको छ l

प्रतिक्रिया