राजदुत काली प्रसाद पोखरेल क्यानाडा आगमन
इनेप्लिज
२०७१ पुष ३० गते ०:१८ मा प्रकाशित
पौष २९ ,डिसी
विजय थापा
क्यानाडाका लागि नेपाल सरकारको तर्फ बाट नियुक्त हुनु भएका राजदुत काली प्रसाद पोखरेल क्यानाडाको ओटावा पुग्नु भएको छ l
र महामहिम राजदुत पोखरेल जनवरी ९ तारिख नेपाली दुतावास ओटावा क्यानाडा पुग्नु भएको जानकारी ओटावाकि सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी राधा बस्नेतले जानकारी दिनु भएको छ l
र ओटावामा रहेका नेपाली समुदायले भर्खर आई पुग्नु भएका राजदुत काली प्रसाद पोखरेललाई स्वागत समारोहको साथै अन्तरक्रिया कार्यक्रम पनि गरिने योजना रहेको अधिकारकर्मी राधा बस्नेतले जानकारी गराउनु भएको छ l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया