बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०३:१२
वासिङटन डिसी 17:27

फेसबुक मै मात्र चन्दा उठाएर सबै नेपालीको उपचार गर्न सकिन्छ र?

इनेप्लिज २०७१ पुष २९ गते १७:५३ मा प्रकाशित

anzan

फेसबुकमा चन्दा माग्न सजिलो भए पनि देश र बिदेशमा दु:ख गरेर बसेको नेपाली जनताले भाबबिहोर भएर यसरी दिएको चन्दाबाट मात्र सबै गरीब नेपालीको औषधी उपचार चल्न सक्दैन l

अमेरिका जस्तो देश जहां हेल्थ इन्सुरेन्स किन्न पाइने ठांउमा त काम गरेर कमाएको पैसा कुम्ल्याएर आफु बिरामी पर्दा चन्दा उठाउन कती नेपालीलाई अप्ठेरो लाग्दैन भने, करोडौँ जनता गरिबीको रेखा मुनी भएको…

प्रतिक्रिया