सेक्सी सनी कथक डान्स सिक्दैं
इनेप्लिज
२०७१ पुष २८ गते १७:३५ मा प्रकाशित
पछिल्लो समय बलिउडमा आफुलाई स्थापित गर्ने क्रममा बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोन यति बेला कथक डान्स सिकिरहेकी छिन् । बेबी डोल, पिंक लिप्स जस्ता केहि गीतहरुमा बोल्ड सिन दिइसकेकी सनीले आफ्नो आगामी फिल्म लीलाको लागी कथक डान्स सिकिरहेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
लीला फिल्मको एक पहेली लीला नामक गीतको लागी हाल सनी कथक डान्स सिकिरहेकी लीला फिल्मका प्रोडुसर अहमद खानले बताए । अहमद खानले भनेका छन् मेरो कोरियोग्राफर सरोज खानले चाहेका थिएकी एउटा गीतमा सनीलाई कोरियोग्राफी गर्न त्यसैले सरोजको सल्लाह अनुसार नै सनीले हाल कथक डान्स सिकिरहेको उनले बताए । सनीका साथमा लाीलामा जय भानुशाली र मोहित अहलावत पनि देखिदैंछन् । बाबी खानले निर्देशन गरिरहेको चलचित्र लीला १० अप्रेलमा रिलिज हुदैंछ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया