मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १२:२३
वासिङटन डिसी 02:38

डिसीमा एनआरएन युएसए संग सम्प्रेषण

इनेप्लिज २०७१ पुष २७ गते २१:३६ मा प्रकाशित
दाजुभाई तथा दिदि बहिनीहरु / पत्रकार /मान्यवरज्युहरु,
न्युयोर्कबाट संचालित व्हाइट हिमाल टेलि भिजनको एक सशक्त कार्यक्रम “सम्प्रेषण ”डिसी महानगर क्षेत्रमा गैर आवासीय नेपाली संघ अमेरिका संग यहि आउदो जनवरी १७ तारिख ,शनिबार गरिने तय गरिएकोले उक्त कार्यक्रममा सहभागी हुन् सबैमा हार्दिक अनुरोध गर्दै उपस्थितिको लागि सादर अनुरोध गरिन्छ l
मुलत सम्प्रेषण कार्यक्रममा गैर आवासीय नेपाली संघ संग सम्बन्धि बिषय वस्तुको सेरोफेरोमा रही चिरफार गरिनुको साथै सहभागीहरुको जिज्ञाशाको साथै प्रश्न उत्तर समेत राखिने भएकोले यो अवसर नगुमाउन हुन आयोजक हार्दिक अनुरोध गर्दछ l
सम्पर्क : लोकनाथ तिवारी ,
वरिष्ठ उपाधक्ष्य ,
एनआरएन युएस ए ,301.332.1427
आयोजक :
गैर आवासीय नेपाली संघ अमेरिका
मिति : जनवरी १७ ,शनिबार ,२०१५
स्थान : Double Tree Bethesda Hilton,
8120 Wisconsin Avenue ,Maryland 20814,
Contact :301-652-4525
समय : १ बजे देखि ४ बजे सम्म

प्रतिक्रिया