मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ११:२२
वासिङटन डिसी 00:37

ठुलिको लागि नायक जीवन लुइँटेल अमेरिकामा

इनेप्लिज २०७१ पुष २७ गते १८:३४ मा प्रकाशित

 

jiwan 1

र ,नेपाली चलचित्रका नायकहरुमा बोल्न सिपालु मानिने लुइँटेलले “कतै हिममा त कतै पातमा, म छु यहाँ तपाईको साथमा भन्दै भ्रमण गर्ने क्रम मै कविता लेख्न भ्याए l

 म दर्शकहरुको प्रतिक्रिया पनि सुन्छु l कलाकार भएको नाताले सल्लाह र सुझाब ग्रहण गर्न सके अझ कलाकारिता माझिने हुन्छ भन्दै कम्तिमा ५ वटा जति शहरमा ठुली प्रदर्शन गर्ने योजना रहेको बताए l

 

 

प्रतिक्रिया