उपहार
इनेप्लिज
२०७१ पुष २७ गते १३:०३ मा प्रकाशित
सुन्दर ! सुन्दर अमेरिका !
छाम्दा काँडा हुन्न !
अंकमाल गरूँ कसरी ?
नगरी पनि हुन्न
प्रगतिको परिणाम हो
शर शैयामा नसुती पनि हुन्न l
नेपाली डायस्पोरालाई अमेरिका
भनु भने कान्छाबाको अनुहार
नभनु भने भित्र बाट हेर्दा
बाँदर कै जस्ता लाग्छ ब्यबहार
काम अनुसार !
रोजियो ,बिकल्प हो
अमेरिका
हैन यो परिहास !
माने पर्छ यसलाई
जिन्दगीको
सुन्दर उपहार
प्रेम दिवस गद्धय कविता संग्रह बाट लिइएको हो l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया