बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०५:५८
वासिङटन डिसी 20:13

उपहार

इनेप्लिज २०७१ पुष २७ गते १३:०३ मा प्रकाशित

inls_literary_poetry20140302039

सुन्दर ! सुन्दर अमेरिका !
छाम्दा काँडा हुन्न !
अंकमाल गरूँ कसरी ?
नगरी पनि हुन्न
प्रगतिको परिणाम हो
शर शैयामा नसुती पनि हुन्न l

नेपाली डायस्पोरालाई अमेरिका
भनु भने कान्छाबाको अनुहार
नभनु भने भित्र बाट हेर्दा
बाँदर कै जस्ता लाग्छ ब्यबहार
काम अनुसार !

रोजियो ,बिकल्प हो
अमेरिका
हैन यो परिहास !
माने पर्छ यसलाई
जिन्दगीको
सुन्दर उपहार

प्रेम दिवस गद्धय कविता संग्रह बाट लिइएको हो l

प्रतिक्रिया