अमेरिकामा अग्ली भन्दा बिचार पुर्याउने कि ?
इनेप्लिज
२०७१ पुष २६ गते १३:२६ मा प्रकाशित
अंग्रेजीमा यु जी एल वाई ( अग्ली,UGLY) अर्थ कुरुप, नराम्री,भद्धा, डर लाग्दी, भयङ्कर आदि भन्ने अर्थ लाग्दछ l तर संयोगबस हाम्रो नेपालीमा अग्ली भन्दा उचाई बेसी भएको महिलालाई जनाए पनि अंग्रेजी भाषा बोल्ने देशमा अग्ली भनि उच्चारण गर्दा ठुलो संकट आउने हुन्छ l
अमेरिकामा जे जस्तो रुप भए पनि राम्री राम्री र सुन्दरी भनि भन्ने चलन छ lनराम्रो भन्दा अस्वाभाविक ठानिन्छ र कस्ती कुरुप भन्ने चलन नै हुदैन l अग्ली शब्द बिदेशी महिलाहरुको अगाडी प्रयोग नगर्दा नै उत्तम हुन्छ l
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया