शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ०३:३०
वासिङटन डिसी 17:45

एनआरएन अमेरिकाको महासचिबमा प्रसन्न संग्रौलालाई नै किन?

इनेप्लिज २०७१ पुष २६ गते १:०० मा प्रकाशित

prashanna

यो संस्थालाई अझ बढी प्रभावकारी बनाई “नेपाली” समुदायको हरेक स्थानमा प्रभावकारी उपस्थिति बनाउन l नेपाली समुदायलाई अमेरिकामा प्रतिष्ठित बनाई गौरबशालि र पौरखी नेपालीको परीचयलाई अझ उचाई मा पुर्याउन मेरो उम्मेदवारी l जन्मभुमीको मायाको नाताले नेपाल र नेपाली सँग जोडिएका हरेक बिषय माथि चासो ब्यक्त गरी नेपाल बिकासमा सबैलाई उत्प्रेरित गर्दै एकतामा प्रवासी नेपालीलाई गास्ने ।

प्रतिक्रिया