भिडियो सम्पादनमा जम्दै प्रदिप
नेपाली संगीत जसरी अगाडी बडेको छ त्यसरी नै यस क्षेत्रको बिभिन्न बिधामा लाग्नेहरुको भिड पनि बढी रहेको छ । यसै क्रममा म्युजिक भिडियो सम्पादनमा अहिले एउटा नाम निकै सुनिन थालेको छ “प्रदिप दाहाल” । सानै बाट भिडियो सम्पादक बन्ने सोच बोकेर काठमाडौं छिरेका प्रदिप, आहिले यो क्षेत्रको ब्यस्त सम्पादक बनेक छन ।
भिजन नेपाल फिल्म्सबाट आफ्नो सम्पादन यात्रा सुरु गरेका दाहालले अहिले सम्ममा करिब एक हजार भन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसकेका छन । यीनले छोटो समयमा नै थुप्रै नब कलाकार तथा चार्चित गायक – गायीकाको गीतहरु सम्पादन गरिसकेका छन । दाहालले सम्पादन गरेका : अन्जु पन्त को “मलाई माया गर्ने मान्छे”, शिव परियारको “सिउदोमा सिन्दुर्”, मिलन आमात्यको “छिटै फर्की आउ” आदी गीत अहिले बजारमा लोकप्रिय छन ।
चार बर्ष अघिबाट यो क्षेत्रमा लगेका उनि अहिले २३ बर्षका भए, सानै उमेर भएपनी उनको काम भने सबैले प्रसम्ंसा गर्ने गर्द्छन । तेसैले त थुप्रै निर्मता तथा निर्देशकको आखांमा उनि परेका छन । उनि भन्छन “मलाई अहिले थुप्रै काम आइराखेको छ, सानो भए पनि सबैले माया र बिश्वास गर्नु भएको छ” । उनि अब चलचित्र सम्पादन मा पनि लाग्ने सोचमा छन । आश गरौ चाडै उनले सम्पादन गरेको चलचित्र पनि हेर्न पाइयोस ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया