राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक सुरु, बैठक केही दिन चल्ने
इनेप्लिज
२०७१ पुष २५ गते १५:३३ मा प्रकाशित
काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको सो बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
संविधान निर्माणको प्रक्रियामा अहिले संविधान जारी हुने अन्तिम समयमा ठूला दलका बीचमा देखिएको विवाद तथा संविधान जारी हुँदा पार्टीका कार्यसूचीलाई सुनिश्चित गर्ने सम्बन्धमा कार्यपत्रमा उल्लेख गरिएको छ ।
बैठकमा वर्तमान अवस्थामा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी दिनमा पार्टीले खेल्ने भूमिकालाई सशक्त बनाउनेबारेमा छलफल गरिने बताइएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया