डिसी नेपाली समाजद्वारा सरस्वती पूजाको आयोजना गरिने
धर्म संस्कृति रक्षार्थ कटिबद्ध डिसी नेपाली समाज अमेरिकाले यस् डिसी मेट्रो क्षेत्रमा रहनुहुने अभिभावकहरुका ससाना बालबालिकाहरुलाई नेपाली भाषा कक्षाको साथै यही जनवरी २५ तारिख आईतवार श्री पञ्चमीका दिन पण्डित श्री राजेन्द्र खनालद्वारा सरस्वती पूजा तथा बन्दना सहित् प्रसाद बितरणको कार्यक्रम हुन लागेको कुरा सहर्ष जानकारी गराउदछौ ।
नियमित बालबालिकाहरुको लागि पूजाको कार्यक्रम साबिककै समयमा सुरु हुने (१० बजे) र अन्य बालबालिकाहरुका लागि बिहान ९ बजेदेखि पूजा सुरु हुने जानकारी गराउदछौ । अन्य अभिभावकहरुले ठाउँ र समय सुरक्षित राख्नका लागि तलका संपर्क नम्बरहरुमा तुरुन्त संपर्क गर्नुहोला । ठाउँ सिमित रहेकाले समयमै अाइपुग्ने महानुभावहरुलाई पहिलो प्राथमिकता दिइने जानकारी गराउछौ ।
धन्यवाद ।
डिसी नेपाली समाज
सम्पर्क :
१. अरुण रुपाखेती 703-909-7123
२. ददिराम ढुंगाना 571-438-5499
३. कमल पोखरेल 571-242-5280
४. राजेन्द्र खनाल 703-870-6480
५. हरिकृष्ण पुडासैनी 571-215-2422
६. राम मिश्र 703-507-6349
७. रबी चापागाई 571-383-4726
८. शोभा पोखरेल 703-347-4901
९. शारदा ढुंगाना 571-296-4480
१०. मधु अर्याल 703-994-2566
सरस्वती पूजा कार्यक्रम हुने स्थान र मिति
Date : 1/25/2015
Address :14102 Wood Rock Way Centreville VA 20121
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया