बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०९:०८
वासिङटन डिसी 23:23

अमेरिकाले हामीलाई किन लोभ्याउछ

इनेप्लिज २०७१ पुष २४ गते २३:३५ मा प्रकाशित

new photo

अमेरिका आउन लोभ लाग्छ , अमेरिकाले  लोभ्याउछ र यहाँ आए पछि मानिस लोभिन्छ l अमेरिकाको भूमिमा यस्तो चुम्बकीय शक्ति छ ,एक पटक त्यो चुम्बकले आफु तिर ताने पछि कोहि पनि हत्त पत्त उम्कन सक्दैन l अमेरिका अवसरहरुको भुमि हो l र ,ईक्षा गरे सपना साकार हुन्छ l काम पुजा हो भन्ने सिद्धान्तमा चलेको हुन्छ l जो मेहनत गर्छ उसको भविष्य सुनिस्चित हुन्छ l

प्रतिक्रिया