युगान्डामा नेपाली सेफको निधन
इनेप्लिज
२०७१ पुष २४ गते २२:२४ मा प्रकाशित
पौष २४ ,डिसी
१५ बर्ष देखि युगान्डामा कार्यरत नेपाली सेफको निधन भएको छ l जुभुंग -९ , गुल्मी घर भै हाल बुटवल निबासी दान बहादुर खत्रीको उपचारको क्रममा मुलागो अस्पताल, कम्पाला ,युगान्डामा असामयिक निधन भएको हो l
खत्री युगान्डाको कोलोलो ,कम्पाला स्थित खाना खजाना रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए | खत्रीको असामयिक निधन प्रति गैर आबासिया नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा तथा युगान्डाको अध्क्षय रमेश कंडेलले गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेका छन् |
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया