बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २२:४०
वासिङटन डिसी 12:55

अमेरिकामा महिला अधिकारकर्मी डा परियार तथा पूर्व मन्त्रि सम्मानित

इनेप्लिज २०७१ पुष २३ गते ०:४३ मा प्रकाशित

bishnu 2

महिला अधिकारकर्मी तथा समाज सेवी डा बिष्णुमाया परियार तथा पूर्व मन्त्रि बल बहादुर केसीलाई सयुक्त रुपमा सम्मान गरेको छ l समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी डा बिष्णुमाया परियारलाई उनले दलित समुदायमा खेलको अहम भूमिकाको उच्च कदर गर्दै “उत्पीडित रक्षक पुरस्कार -२०१४ “द्वारा सम्मान गरिएको छ l

यसै गरि प्रजातन्त्र प्रति लामो समय सम्म निष्ठावान रहेका पूर्व मन्त्री बल बहादुर केसीलाई प्रजातन्त्रका रक्षक पुरस्कार -२०१४ द्वारा सम्मान गरिएको छ l

प्रतिक्रिया