अमेरिकामा महिला अधिकारकर्मी डा परियार तथा पूर्व मन्त्रि सम्मानित
इनेप्लिज
२०७१ पुष २३ गते ०:४३ मा प्रकाशित
महिला अधिकारकर्मी तथा समाज सेवी डा बिष्णुमाया परियार तथा पूर्व मन्त्रि बल बहादुर केसीलाई सयुक्त रुपमा सम्मान गरेको छ l समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी डा बिष्णुमाया परियारलाई उनले दलित समुदायमा खेलको अहम भूमिकाको उच्च कदर गर्दै “उत्पीडित रक्षक पुरस्कार -२०१४ “द्वारा सम्मान गरिएको छ l
यसै गरि प्रजातन्त्र प्रति लामो समय सम्म निष्ठावान रहेका पूर्व मन्त्री बल बहादुर केसीलाई प्रजातन्त्रका रक्षक पुरस्कार -२०१४ द्वारा सम्मान गरिएको छ l
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया