शनिबार, मंसिर १३ २०७७
काठमाडौं १०:४४
वासिङटन डिसी 23:59

मेरील्याण्डमा प्रवासी नेपाली मन्चको अधिवेशन सम्पन्न

इनेप्लिज २०७१ पुष २१ गते २३:२१ मा प्रकाशित

pra 6

मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रवासी नेपाली मन्च मेरिल्यान्डको प्रथम राज्य अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ l

प्रवासी नेपाली मन्च मेरिल्यान्डले आयोजना गरेको प्रथम अधिवेसनको लागि नेपालबाट आउनु भएका पार्टीका केन्दिय कमिटि सदस्य प्रताप लाल श्रेष्ठ प्रमुख अतिथि हुनु हुन्थ्यो भने श्रेष्ठले अधिवेसनको उद्घाटन गर्नु भएको थियो l

pra 9

उक्त अधिवेसनमा विशेष अतिथि ,मन्चका अध्यक्ष सन्जय थापा , महा वाणिज्यदुत प्रेमराजा महत , नेपाल वुदिजिवि परिषदका केन्दिय सदस्य मोति प्रसाद पौडेल , अनेम संघ तनहुका अध्यक्ष मनुमायां श्रेष्ठ , एनअारएन यू एसएका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारी , वानाका अध्यक्ष विजय श्रेष्ठ हुनु हुन्थ्यो भने अतिथिहरुले अधिवेसनको लागि शुभ कामना मन्तब्य राख्नु भएको थियो l

यसै गरि उक्त कार्यक्रममा रा प्र पा नेपालका केन्दिय सदस्य ,प्रेम कुमार श्रेष्ठ,जनसम्पर्क समिति मेरिल्यान्डका अध्यक्ष राज सेन्चुरि , नासोका अध्यक्ष गोपाल वि क , हिउरोनका अध्यक्ष किरण पन्त चितवन समाजका अध्यक्ष कुलमणि आचार्य ,पर्वत समाजका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ दुगां वानाका पुर्व अधक्ष्य मोहन थापा प्रवासि नेपालि मन्च अमेरिकाका महासचिव प्रभु थापा को सहभागिता रहेको थियो l

pra 7

उक्त कार्यक्रमको लागि कोषाध्यक्ष शंकर पन्त , केन्दिय सदस्य तथा यस क्षेत्रका इन्चार्ज जित गुरूडं ,महिला विभाग प्रमुख कुन्ति थापा ,सम्पर्क सम्वन्ध विभाग प्रमुख जानकि कार्की ,मंचका केन्द्रीय सदस्य डिल्लि राज पौडेल ,ओ एन एफ न्यु योर्कका सदस्य अजुंन सिंह , अमेरिका नेपाल सोसाईटीका पूर्व अध्क्षय खेम भट्टचन लगाएतका अतिथिहरूको सहभागिता रहेको थियो l

मंचका केन्दिय सदस्य डिल्लिराज पौडेलले स्वागत गरेका थिए भने सो कार्यक्रममा प्रवासि नेपालि मन्च अमेरिकाका महासचिव प्रभु थापाले उपस्थित सम्पूर्ण सहभागिहरूलाई धन्यवाद दिएका थिए भने मन्चका संयोजक यूदु वहादुर पन्तको अध्यक्षता तथा सदस्य शेषकान्त खनालको सन्चालनमा कार्यक्रम भएको थियो l

pra 8

उक्त अधिवेसनमा सहभागि प्रतिनिधिहरूले यूद्ध वहादुर पन्तको अध्यक्षतामा ११ सदस्यीय प्रवासि नेपालि मन्च मेरिल्यान्ड कमिटिको निर्वाचन पनि गरेको छ l

निर्वाचित कमिटिमा उपाध्यक्ष शेषकान्त खनाल ,सचिव वि उप्रेति ,उपसचिव कमला भूषाल ,कोषाध्यक्ष यमुना घिमिरे र सदस्यहरूमा कमल भण्डारि, शशि थापा ,चन्द्र दोमासे तथा ज्ञानेन्द्र गतराज चयन भएका छन् l

प्रवासि नेपालि मन्च अमेरिकाका महासचिव प्रभु थापाले जानकारी दिदै भने अमेरिका भर क्रमस कमिटि गठन गर्ने योजना रहेको बताउदै केहि राज्यहरुमा अधिवेसन भै सकेको र केहीमा हुने क्रम जारि रहने बताए l

pra 2

प्रतिक्रिया