संबिधानसभा द्वारा संबिधान बनेको राष्ट्रबाट सिक्ने कि ?
इनेप्लिज
२०७१ पुष २० गते १४:२८ मा प्रकाशित
–विजय थापा
राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ । वीसौं शताब्दीको अन्त्य र २१औं शताब्दीको आरम्भलाई संविधान निर्माणको यूग मान्ने गरिन्छ l नागरिक शिक्षाको अभाव, अवधारणाको अस्पष्टता तथा संविधानसभाको बनावट बीच सन्तुलनको अभावको कारण विश्वमा अधिकांस मुलुकमा संविधानसभाद्वारा संविधान निर्माण गर्ने कोसिस गरिएता अन्ततगत्वा संबिधान बन्न बाट बन्चित भएको देखिएको छ l
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया