बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०१:०८
वासिङटन डिसी 15:23

संबिधानसभा द्वारा संबिधान बनेको राष्ट्रबाट सिक्ने कि ?

इनेप्लिज २०७१ पुष २० गते १४:२८ मा प्रकाशित

 –विजय थापा

bj

 

राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्‍याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ । वीसौं शताब्दीको अन्त्य र २१औं शताब्दीको आरम्भलाई संविधान निर्माणको यूग मान्ने गरिन्छ l नागरिक शिक्षाको अभाव, अवधारणाको अस्पष्टता तथा संविधानसभाको बनावट बीच सन्तुलनको अभावको कारण विश्वमा अधिकांस मुलुकमा संविधानसभाद्वारा संविधान निर्माण गर्ने कोसिस गरिएता अन्ततगत्वा संबिधान बन्न बाट बन्चित भएको देखिएको छ l

प्रतिक्रिया