मुलुकमा संविधान कतिको महत्वपूर्ण छ ?
संविधान र भ्रष्टाचारप्रति देशका जनताहरु र् नेपाली समाजलाई ज्ञान बडिदियोस नयाँ बर्षको शुभकामना ।
लोकतान्त्रिक हिसाबमा ह्याकुलाले पेलेर देश हाँक्नु खोज्ने एकात्मकवादी को हेपैती नीतिलाई बैधानिक ढंगबाट गणतन्त्र र लोकतन्त्रको मुल्य र मान्यतलाई संस्थागत गरि अगाडि लाग्नु पर्छ भन्ने मान्यता मात्र हो ।
त्यस्ता एकात्मकवादीहरुले हजारौ सहिदको रगतले लेखिएको संघियता दिलैबाट मेटाउन खोज्नु भनेको हरेक नेपालीहरु बिपरित षडयन्त्रमा लागिपरिरहनु हो ।नेपाल राज्यसत्ताको चुचुरोमा पुगिसकेका पार्टीहरुलाई विश्वास गर्नु मुर्खता हुनसक्छ ।
एकात्मकवादीहरुले बाघको बच्चाले जस्तो सिङ्गो नेपाल लाई खाईरहेको छ । राजा, राणा र पन्चेहरुले आफ्नो निजि सम्पतीझै सोचिरहेको यो देशका जनताहरुलाई कमैयाको रुपमा हेरिरहेका छन । बच्चा अवस्था देखिनै सानो देश नेपाललाई लत्याईरह्यो, देशका जनताहरुलाई झुकाई रयो ।
२०४६ सालपछि हाम्रो नेपालमा बहुदल सत्ता भित्रीसक्दापनि देशका सिमानाहरु, नदिनालाहरुको सिमाना दिनरात धैरै नजिक आईरहे , रै पनि नेपाली जनताहरु सुनसान मोहमा रहिरहनु बाध्यता परिरह्रर्यो । कालन्तरमा कंगालको रुपमा भएका नेताहरु छोटो समयमानै नेपाल राष्ट्रको सम्पदाहरु भ्रस्टचार गरि धनिमनि बनिरहे जनयुद्धको नाममा हरियो देश नेपाल लाई पकेट पारले झै लुटिरहे ।
साधारण नेपाली जनताको हत्या गरेर देशको सिमाना जनमत गरेर भारत जस्तो मुलुक लाई बिस्तृत रुपमा जानकारी दिनु हिन्दी फिल्मीमा जस्तो अभिनय गर्नु शिर्ष दलको नेताहरुको अभिनय मात्र थियो ।
हाम्रो देश नेपाल भित्र बिकाशको बाटोमा आएका रकम पचाएर हत्या अपहरण जस्ता जगन्य अपराध फिल्मी तरिकामा चलाउनु के होला l हाम्रो देश नेपालमा नीति, दर्शन र सोचाई धेरै कम छ, जसले गर्दा नेपाली जनताहरु अन्योलमा परिरहेका अवस्था छ । यस्तो समयमा समाबेशी सहितको गणतान्त्रिक र लोकतान्त्रिक समसामहिक दर्शन र् संविधानको आवस्यकता देखिएको छ ।
राजनीतिक स्थायित्व प्रदान गर्नसक्ने संविधान र भ्रष्टाचारप्रति घृणाभाव राख्ने समाजको निर्माण होस्, नेपाली समाजलाई शुभकामना
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया