डा.पौडेल द्वारा नयां वर्ष २०१५ को हार्दिक शुभकामना
विश्वभरी छरीएर रहनु भएका मेरा सम्पूर्ण मान्यजन, ईष्टमित्र, शुभेच्छुक तथा समस्त नेपालीहरुमा नयां वर्ष २०१५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यस नयां वर्षमा हामी सबैलाई शान्ति र सम्बृद्धि मिलोस, सुस्वास्थ्य तथा दीर्घायु प्राप्त होस भन्दै सम्पूर्णको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहान्छु ।
यो नव वर्षमा यहाँहरुको प्रगति होस। चारैतिर हजुरहरुको गुणगान फैलीरहोस। एकआपसमा सधै माया र स्नेह वनि रहोस ।
तपाई हामीबाट कहीं कतैपनि हिंसा, हत्या, बन्द, बिस्फोट, बिभेद वा वलात्कार जस्ता मानव अधिकार तथा सामाजिक रुपमा अॉच अॉउने काम नगर्ने तथा नगराउने शक्तिको विकास होस। यो नयां बर्ष विश्व बन्धुत्व तथा भाईचाराको भावना वृद्दिका लागि समेत सहयोगी वन्न सकोस भन्ने शुभकामना व्यक्त गर्दछु।
एकता नै वल होू भन्ने भावनालाई आत्मसात गर्दै नयॉ बर्षमा सम्पुर्ण नेपालीहरु एकजुट हुन सकौं। प्रबासी नेपालीहरुको अधिकार सहितको नयॉ सम्बिधान प्राप्त होस। नयां वर्षको यही छ शुभकामना !!!
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया