शनिबार, साउन ४ २०७६
काठमाडौं ०४:४५
वासिङटन डिसी 19:00

कोलोराडोमा क्रिसमस यसरी मनाईयो

इनेप्लिज २०७१ पुष १३ गते १९:१२ मा प्रकाशित

ko 1

अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा नेपाली समुदायले क्रिसमस भव्यताका साथ मनाएका छन् l बिगत बर्ष झैँ यस बर्ष पनि मनाईएको र उक्त क्रिसमस दिवसमा एक अर्कामा क्रिसमस उपहार आदान प्रदान गरिएको कोलोराडोको बोल्डर निवासी टिका पौडेलले बताए l

उक्त कार्यक्रममा बिभिन्न खेलकुद कार्यक्रम गरिनुको साथ सम्मान कार्यक्रमको समेत आयोजना गरिएको थियो l परदेशको बसाईको साथै क्रिसमसमा सबैको बिदा पर्ने हुनाले सबै मिलेर क्रिसमस मनाउने तय गरिएकोले कार्यक्रमको आयोजना गरिएको हो l एकै जनालाई भार पर्ने हुनाले सबैले घर बाटै भोजनका परिकार बनाएर ल्याई मनोरंजन गर्दै क्रिसमस मनाईएको पौडेलले जानकारी गराए l

ko 3

प्रतिक्रिया