कोलोराडोमा क्रिसमस यसरी मनाईयो
इनेप्लिज
२०७१ पुष १३ गते १९:१२ मा प्रकाशित
अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा नेपाली समुदायले क्रिसमस भव्यताका साथ मनाएका छन् l बिगत बर्ष झैँ यस बर्ष पनि मनाईएको र उक्त क्रिसमस दिवसमा एक अर्कामा क्रिसमस उपहार आदान प्रदान गरिएको कोलोराडोको बोल्डर निवासी टिका पौडेलले बताए l
उक्त कार्यक्रममा बिभिन्न खेलकुद कार्यक्रम गरिनुको साथ सम्मान कार्यक्रमको समेत आयोजना गरिएको थियो l परदेशको बसाईको साथै क्रिसमसमा सबैको बिदा पर्ने हुनाले सबै मिलेर क्रिसमस मनाउने तय गरिएकोले कार्यक्रमको आयोजना गरिएको हो l एकै जनालाई भार पर्ने हुनाले सबैले घर बाटै भोजनका परिकार बनाएर ल्याई मनोरंजन गर्दै क्रिसमस मनाईएको पौडेलले जानकारी गराए l
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया