बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ००:२६
वासिङटन डिसी 14:41

राजा फर्कनेमा शङ्कै छैन :: जगत गौचन (नेता, राप्रपा)

इनेप्लिज २०७१ पुष १३ गते १४:०७ मा प्रकाशित

211222jagat-gauchan-1-1

म र मजस्ता मानिसले नै जन्माएको पार्टी हो त्यो पनि । तर, त्यसले विस्तारै राष्ट्रवादी–राजावादी लाइन छोड्दै गएको प्रस्टै देखिएको छ । अन्य दलजस्तै केवल सत्ता–स्वार्थसिद्धिका लागि राप्रपा नेपालका नेताहरू पनि अस्वस्थ हौवामा लागेको देखिँदै छ । त्यस्तो छाँट देखेर नै हामी त्यसबाट अलग भएका हौँ । हुँदा–हुँदा त्यो पार्टीले ‘पहिचानसहितको अलग राज्य’लाई समेत मान्यता दिने मानसिकता बनाएको बुझिएको छ l

प्रतिक्रिया