आइतबार, चैत २९ २०७७
काठमाडौं १३:११
वासिङटन डिसी 03:26

बेलायतमा नेपालीसहित हजारौ विद्यार्थी विचल्लीमा

इनेप्लिज २०७१ पुष ३ गते ८:२२ मा प्रकाशित

belayatलन्डन, पुस ३ – बेलायत सरकारले अन्तर्राष्ट्रिय बिद्यार्थी ल्याउन तथा भिसा थप गर्नको लागि आवश्यक कागजात जारी गर्न नपाउने गरी कलेजहरुको टिएर फोर लाईसेन्स खारेज गरिदिँदा यहाँ अध्ययनरत हजारौ नेपाली बिद्यार्थी हरु अप्ठ्यारोमा परेका छन्।

प्रतिक्रिया