सोमबार, कार्तिक ३ २०७७
काठमाडौं २२:०३
वासिङटन डिसी 12:18

युरोप छिराउन सजिलो ट्रान्जिट नेपाल

इनेप्लिज २०७१ पुष ३ गते ८:०१ मा प्रकाशित

काठमाडौं, ३ पुस । नक्कली राहदानीमा द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकलाई नेपाल हुँदै युरोप छिराउने मानवतस्करी रोकिएको छैन।

काठमाडौंलाई ट्रान्जिट बनाउँदै आएका तस्करले सिरियालीलाई युरोप लैजाने रुट भने परिवर्तन गरेका छन्।

यसअघि सिरिया–टर्की–काठमाडौं हुँदै युरोप छिराउने गरेकामा पुरानो रुटमा समस्या आएपछि उनीहरुले नेपाल आउने नयाँ रुट प्रयोग गर्न थालेका हुन् ।

प्रतिक्रिया