बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०७:१४
वासिङटन डिसी 21:29

भरियामात्रै समाउँछ प्रहरी, मुख्य तस्कर भेटिन्नन्

इनेप्लिज २०७१ पुष ३ गते ७:५८ मा प्रकाशित

सिन्धुपाल्चोक, पुस १ । सिन्धुपाल्चोकमा मात्र सुन तस्करीको आरोपमा चिनियाँ र नेपाली गरी १३ जना प्रहरीको नियन्त्रणमा छन्। प्रहरीको अनुसन्धानमा बितेको १३ वर्षदेखि मौलाउन थालेको सुन तस्करीमा ‘भरिया’मात्रै फेला परेका छन्, अहिलेसम्म सुन तस्करीको मुख्य कारोबारी प्रहरीले भेटाउन सकेको छैन।

प्रतिक्रिया