बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०१:३०
वासिङटन डिसी 15:45

खप्तड पर्यटन विकास समितिमा अनियमितता

इनेप्लिज २०७१ पुष ३ गते ७:५५ मा प्रकाशित

कैलाली, पुस २ । खप्तड क्षेत्र पर्यटन विकास समितिले कार्यक्रममै नभएको काम गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गरेको भन्दै उजुरी परेको छ। समितिका कार्यकारी निर्देशक मोहन बमले कार्यक्रममा नभएको सडक निर्माणको काम गरेर बजेट माग गरेको भन्दै समितिकै अध्यक्ष पूर्णराज जोशीले मन्त्रालयमा उजुरी दिएका छन्।

प्रतिक्रिया