एन्टोनीको ह्याट्रिकमा एथ्लेटिको मड्रिड विजयी
इनेप्लिज
२०७१ पुष ७ गते १२:०२ मा प्रकाशित
काठमाडौं, ७ पुस । एन्टोनी ग्रिजम्यानको ह्याट्रिकको मदतमा एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा एक गोलले पछि परेको मड्रिडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ४–० को जित हात पारेको हो ।
बिल्बाओले १७ औं मिनेटमा रिकोको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा खेल फर्किएको एथ्लेटिकोका लागि ४६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काए ।
५३ औं मिनेटमा गार्सियाले पेनाल्टी गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाए । ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका एन्टोनीले ८१ औं मिनेटमा ह्याट्रिक पूरा गरे । ला लिगामा उनको पहिलो ह्याट्रिक हो ।
जितसँगै एथ्लेटिको मड्रिडको १६ खेलबाट ३५ अंक भएको छ र लिग लिडर रियल मड्रिडभन्दा चार अंकले पछा
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया