अस्टेलियाबाटै फोन गररे किन गालि गरे विराटले अनुष्कालाई !
इनेप्लिज
२०७१ पुष ७ गते ११:४६ मा प्रकाशित
एजेन्सी–चर्चित नायिका अनुष्का शर्माको नयाँ हट फोटोशूटका कारण उनका प्रेमी विराट कोहली रिसाएका छन् ।
स्रोतका अनुसार विराटले यस कुरालाई लिएर अनुष्कालाई गालि समेत गरेका थिए ।
केहिदिन पहिले नै अनुष्काले जि.क्यू. म्यागेजिनकालागि धेरै नै हट फोटोशूट गराएकी थिइन् । यस फोटोलाई उनको अहिलेसम्मको सबैभन्दा हट फोटोशूट मानिएको छ ।
स्रोतका अनुसार विराटले अस्टेलियाबाटै फोन गरेर अनुष्कालाई गालि गरेका थिए । हाल विराट टेस्ट म्याचकालागि अस्टेलियामा छन् ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया